Call for Volunteer in Karnali Expo

नेपाल सरकार कृषि बिभाग, खाद्यका लागि कृषि अभियान, समृद्ध कर्णाली अभियान लगाएतका अभियान, स‍घ स‌स्थाहरुकाे सयुत्त अायाेजनामा October 16 (असाेज २९ गते) ३९ ‌‌‌‌‍‍औ विश्व खाद्य दिवसकाे अवसरमा विश्व खाद्य दिवस मनाउन लागिएकाे छ । जसमा २ न‌‍. प्रदेश र कर्णाली प्रदेशकाे विशेष रैथाने खाद्य मेलाका लागि स्वयम सेवकहरु चाहिएकाले काठमाण्डाैमा रहने २ न‍. प्रदेश र कर्णाली प्रदेशका ब्यत्तिहरुले सम्पर्क गर्न सक्नुहुनेछ ।
स्वयमसेवकलाइ अायाेजकका तर्फबाट
१‍‍, प्रमाणपत्र
२, यातायात खर्च
३, खाजा, खाना
For more info. contact 9843271452
E-mail: jeevan@forestaction.org


Online form Available Here: